Breaking News
Home / Sports

Sports

८० वर्षदेखि शुरुवाती खेलमा अपराजित ब्राजिल, जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

विश्वकप फुटबलको चौँथो दिन आइतबार ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् । यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । र, पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको …

Read More »

रोनाल्डो चम्किएपछि पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो चम्किएपछि पोर्चुगलले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ । रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध समूह बी को खेलमा पोर्चुगलले एक अंक लिन सफल भएको हो । खेलमा अग्रता समेत दिलाएका रोनाल्डोले एक गोल पेनाल्टीबाट, एक गोल काउन्टर एट्याक र अर्को …

Read More »