Breaking News
Home / News / कोरियामा नेपालीले नै नेपालीको २३ लाख पैसा खाएर फरार

कोरियामा नेपालीले नै नेपालीको २३ लाख पैसा खाएर फरार

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएकोृ कोरियामा नेपालीले आत्महत्या क्रम बढे संगै कोरियामा अहिले विभिनन अनेकै घटना हुन थालका छन्, त्यसै गरि  त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । र अब अहिले घटी रहेको घटनालाइ कसरि रोक थाम गर्न सकिन्छ भनेर विचार गर्ने बेला आएको छ,ईपीएस मार्फत कोरिया आएका एक साथीले आफ्नै साथी को पैसा खाएर फरार भएका छन्, एउतै कम्पनिमा काम गर्ने राज कुमार राइले सगै काम गर्ने साथीको पैसा खाएर अहिले फरार भएका छन्कोरियाको छङ्ग्जु–बोउन स्थित फलाम कम्पनिमा काम गर्ने सगै काम गर्ने साथीको पैसा खाइदिएका हुन्, सुरुमा सापटी चलाउछु भनेर लगेर तर भोलि पर्सि भन्दै अदाई बर्ष झुलाएको उसले बताए र गएको महिना देखि सम्पर्क बिहिनभएको र फेसबुक मा समेत ब्लक गरिदिएको पिडितले बताए, उसले बताए अनुसार राज कुमार राइ धरान निवासी हुन् र राइ २०१२ मे १९   तारिकमा नै कोरिया काम गर्न आएका हुन्कम्पनिमा आफु भन्दा पहिला आएको हुनाले दाइ भनेर बोलाउने गरेको र त्यसैको फाइदा उठाएर अहिले आफ्नो २३ लाख वन लिएर फरार भए को पिडितले बताए, उसले बताए अनुसार अर्को एक साथीको पनि पैसा खाएको बुजीएको छअब कोरियामा रहेका नेपालिहरुले अलिक सतर्क हुने बेला आएको छ, यसरि नेपाली ले नेपाली लाइ नै ठगेको थुप्रै उधाहरणहरु अहिले कोरियामा घटन थालेको छ, त्यसैले सबै कोरियामा रहेका सथिहरुलाइ पिडिले सतर्क रहन आग्रह समेत गरे

source:prkhabar

About Dailynews Pokhara

Check Also

हे भग्वान के भयो यस्तो ! बाबुले गरे दुई सन्तानको हत्या? जन्मदै नजन्मेको बच्चाको के दोश ?सन्सनिपूर्ण

source:mero sathi tv