Breaking News
Home / News / जन्ती सवार गाडी दुर्घटना ३० जनाको मृत्यु ! यस्तो कसैलाई नपरोस, हेर्नुहोस समाचार

जन्ती सवार गाडी दुर्घटना ३० जनाको मृत्यु ! यस्तो कसैलाई नपरोस, हेर्नुहोस समाचार

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा ३० जनाको ज्यान गएको दुःखद समाचार छ । विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर हिडिरहेको गाडी सद्क्बत गहिरो खोचडमा खसेको थियोगाडी सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि ३० व्यक्तिको मृत्यु भएको र धेरै व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ । गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामाको पुरा बिबरण भने आउन बाकी रहेको छ

source:prkhabar

About Dailynews Pokhara

Check Also

हे भग्वान के भयो यस्तो ! बाबुले गरे दुई सन्तानको हत्या? जन्मदै नजन्मेको बच्चाको के दोश ?सन्सनिपूर्ण

source:mero sathi tv