Breaking News
Home / Model photos / अत्यन्तै दुखद खबर- काठमान्डूमा १२ कक्षामा पढ्ने युवतीले गरिन् आत्महत्या.यस्तो छ नसोचेको कारण र आत्महत्याको प्रतिक्रिया(फोटोफिचर)

अत्यन्तै दुखद खबर- काठमान्डूमा १२ कक्षामा पढ्ने युवतीले गरिन् आत्महत्या.यस्तो छ नसोचेको कारण र आत्महत्याको प्रतिक्रिया(फोटोफिचर)

दिनहुजस्तो कुनै न कुनै कारणले गर्दा थुप्रै युवा/युवतीहरुले आफ्नो झन्झटबाट मुक्ति पाउनका लागी सजिलो मानेर एउटा बाटो रोजेका हुन्छन,”आत्महत्या”. सजिलो मानेर होला सायद यसो गरिसकेपछी सबै झमेला सकिन्छ भन्ने सोच भएर पनि होला,सानो सानो कारणले गर्दा पनि अकाल मै जीवन खेर फाल्नेको संख्या बढ्दो रहेको छ.डिप्रेशनको शिकारमा भएर अगाडी सबै अन्धकार देख्ने पिडितहरुले मर्नु अघी केही लक्षण पनि देखाएका त हुन्छन,तर त्यो बुझ्नु सम्म धेरै ढिलो भइसकेको महसुस धेरैले पनि गरेका छन् होलान.

काठमान्डू स्थित ट्रिनिटी कलेजकी १२ कक्षामा पढ्ने सृतिका गिरी नाम गरकी युवतीले एक्कासी यस्तो कदम चाल्छिन् भन्ने सायद कसैले पनि सोचेको थिएन होला.उमेर पुगेर जिन्दगीको मतलब बुझ्ने बेला अझै सुरु पनि नहुदा यसरी जीवन खेर फाल्दा कसले राम्रो भन्छ होला?यस्तै तर्कहरु पेश भएको छ कमेन्टमा.पासो लगाएर सानो कारणले गर्दा आत्महत्या गर्नेलाइ हार्दिक श्रद्धान्जली भन्नु पनि गलत हो भन्दै कमेन्टमा आफ्नो राय दिनेहरु पनि टन्नै रहेका छन्.श्रीतिकाले आत्महत्या गर्नुको कारण ठ्याक्कै त पत्ता लागेको छैन,यो घटना पनि मायाप्रेम सम्बन्धी धोका खाएर नै यस्तो गलत कदम चालेको भन्ने थुप्रैको भनाइ रहेको छ.कस्ता कमेन्ट आएका छन् श्रीतिकाको आत्महत्याबारे,तल हेर्नुहोस:

्रीतिकाले आफुले आत्महत्या गर्ने सायद सोचेकी पनि थिइनिन होलिन्.अरुले आत्महत्या गर्दा पनि सायद आत्महत्या गर्नेलाइ मुर्ख पनि भन्थिन होलिन् तर आज आफै नै यस्तो मोडमा परिवार साथीलाइ छोडी अपाच्य कदम चालिन्.कुनै न कुनै कारण त सायद थियो होला,सामाजिक संजालमा यस्ता प्रकारका शब्दहरु पनि सेयर गर्दा केही कुराले पक्कै पनि सताएको थियो भन्ने कुरा बुझ्न सकिन्छ.एक झलक हेर्नुहोस तल.

फोटोको श्रोत: श्रीतिका गिरीको प्रोफाइल र MRR ग्रुप.

source:muglannews

About Dailynews Pokhara

Check Also

मलेशिया पुगेका अशोकलाई के भने साथीहरुले ? भुईकटरलाई लाग्यो अशोक बिना न्यास्रो । # ashok darji

source:yuwa man nepal