Breaking News
Home / Health / १६ वर्षिया अनिता गुरुङलाई मृत्युको मुखबाट बचाउन सके धनले नसके मनले १ सेयर गरि सहयोग गरौं

१६ वर्षिया अनिता गुरुङलाई मृत्युको मुखबाट बचाउन सके धनले नसके मनले १ सेयर गरि सहयोग गरौं

धादिङ जिल्लाको धुसेनि निवासी १६ वर्षिया बालिका अनिता गुरुङको दुबै मिर्गौला खराब भएपछि उपचारको लागि सहयोग गर्न बालिकाका परिवारजनले अपिल गरेका छन् ।राम्रो शिक्षा दिने बेलामा छोरी लाई यो सानो उमेरमै दुबै मिर्गौलामा पीडित भै पछी नियमित डाईलोसिस गरेर बाच्नु पर्ने र त्यो उपचारको लागि बाबाआमाले नोकरी गरी कमाएको र सम्पूर्ण जेथा सकेरपनी छोरी बचाउनको लागि खाल्टे गा.वि.स.धुसेनि निवासी यम बहादुर गुरुङ र मछिन्द्र माया गुरुङको १६ वर्षिया छोरी अनिता गुरुङ्को दुबै मिर्गौला खराब भएकोले उपचारमा चलीरहेको छ ।काठमाण्डौ बनस्थली स्तिथ सुमेरु अस्पतालमा उपचाररत बालिकाका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्नको लागि सामाजिक सन्जाल कर्मी,समाज सेवी,संघसस्था,राजनीतिक ब्यातित्यो, तथा अन्य मान्यजन हरुमा आग्रह गरिएको हो ।सम्पूर्ण अस्पातलको जाचपर्क्षिण पछि बाबा यम बहदुरको एउटा मिर्गौला प्रत्यारोपण गर्ने कुरा हुदैछ । आर्थिक सहयोग गर्नका लागि तल दिएको सम्पूर्ण नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।सहयोगको लागि सिधा तल दिएको खाता नम्बरमा पैसा जम्मा गराउन सक्नु हुने छ हामीलाई पनि जानकारी गराउनु हुन अनुरोध पनि गर्न चाहन्छौ ।थोपा थोपा पानीले समुन्द्र बन्छ भनेझै तपाईंहरुको अलि अलि सहयोगले हाम्रो बहिनी अनिताले नया जीवन पाउनेछ ।तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने यसै पेजको इनबक्समा वा तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो बैंकको खाता नम्बर –Global Bank AC. 0207010011012 – Ram Maya Tamang अनिताको सानोममि

सम्पर्क को लागि –
यम बहदुर गुरुङ : +977 9808751245 बाबा
श्याम गुरुङ :+ 977 9823126798 दाई

सुशील गुरुङ्ग
धादिङ्ग धुवाकोट , कुपा
हाल कतारमा
+974 33871070

source:online nepali patrika

About Dailynews Pokhara

Check Also

अन्तरजातीय विवाह गर्दा तिरस्कृत

अन्तरजातीय विवाह गरेका छोरीहरू आफ्नै बाबुआमाबाट विवाह गरेको लामो समयसम्म पनि तिरस्कृत हुने गरेका छन्। …