Breaking News
Home / Health / जलजला बचाऊ अभियानलाइ धुर्मुसको हातबाट २ लाख ६० हजार हस्तान्तरण (भिडियो सहित इशा गुरुङ्गको सहयोगमा)
Loading...

जलजला बचाऊ अभियानलाइ धुर्मुसको हातबाट २ लाख ६० हजार हस्तान्तरण (भिडियो सहित इशा गुरुङ्गको सहयोगमा)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् ।उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गर्नु भएको थियो।उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

source:prkhabar

Loading...

About Dailynews Pokhara

Check Also

जमराको जुस पिउनुहोस् क्यान्सर,मधुमेह,चिनि रोग जस्ता खतरानाग रोगहरु भगाउनुहोस् हेर्नुहोस् ,उमार्ने र पिउने तरिका सहित

फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण …

Loading...