Breaking News
Home / Interview / हेर्नुहोस- यो साले दिलनिशानी र सोनिका दुबै मिलेर ३ करोड नेपालीले भगवान मानेको रबि को फेरी मजाक उडाए, हेर्नुहोस् र यो सालेहरु लाइ के गर्नु पर्ला भन्नु होला

हेर्नुहोस- यो साले दिलनिशानी र सोनिका दुबै मिलेर ३ करोड नेपालीले भगवान मानेको रबि को फेरी मजाक उडाए, हेर्नुहोस् र यो सालेहरु लाइ के गर्नु पर्ला भन्नु होला

रबि लामीछाने विरुद्ध अभिव्यक्ति दिदै झनै विवादमा मुछिएका पत्रकार दिलनिशानी मगरले फेरी एकपटक सबैको ध्यान केन्द्रित हुने गरि बोलेका छन । रबि भगवान हुन भन्दै अन्तरवार्तामै रोएका दिलनिशानी मगरले रवि ओभरस्मार्ट हुने गरेको आरोप लगाउन भने छोडेनन । एकपटक सबैले हेर्नुपर्ने यो अन्तरवार्ता दिलनिशानी मगरसंग

रबि लामिछानेको समर्थकले भनेको भनाइँ हेनुहोस-  रबी लामिछानेलाई ओभर स्मार्ट कसरी के आधारमा भन्नुहुन्छ ? रबी लामिछाने आउनुभन्दा अगाडि अरु पत्रकार सुतेर बसेका थिए ? भनेर दिलनिशानी आफैले सोध्नुभएको प्रश्नमा उतर आफैमा छ । रबी लामिछानेभन्दा अगाडि अरु पत्रकार भएको भए खै कहाँ लुकेर बसेका थिएत खै ? हामी नेपालीहरु एकले अर्काको प्रगति देख्न नसक्नु ठूलो गल्ती हो । राम्रोलाई राम्रो भन्ने बानीको विकास गरौ । वास्तवमै पौने तीन करोड नेपालीले भगवान मानेको र वास्तवमै अरुजस्तो बोल्नेमात्र हैन काम गरेर देखाउने रबी लामिछानेको बारेमा अन्तरवार्ताकै क्रममा खिल्ली उडाएको हेर्दा अझै source:prkhabar

About Dailynews Pokhara

Check Also

गरिब र बिदेशिएका युवाहरुलाई आयो खुसीको खबर –

गरिब र बिदेशिएका युवाहरुलाई आयो खुसीको खबर , पुरा खबर पढ्नुहोस अनि सेयर गर्नुहोस४ फागुन, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *