Breaking News
Home / News / सुन्दा अचम्म लाग्ने तर बास्तवीक <<<<<<<विवाह गरेकोे ३ घन्टामै बेहुलालाई डिभोर्स दिएर चारपाटा मुन्डाइन् बेहुलीले

सुन्दा अचम्म लाग्ने तर बास्तवीक <<<<<<<विवाह गरेकोे ३ घन्टामै बेहुलालाई डिभोर्स दिएर चारपाटा मुन्डाइन् बेहुलीले

भारतका एक विवाहित पुरुषलाई विवाह भएको तीन घन्टामा उनकी पत्नीले डिभोर्स दिएकी छिन् । नवविवाहित युवती आफ्ना पतिलाई लोभीको आरोप लगाएर सजाय स्वरुपम चारपाटा मुन्डन गराउन लगाएका थिइन् । पूर्वी भारतकी १८ वर्षीय रुबना पर्भीनले गत बुधबार मुनताज अनसीसँग विवाह गरिन् । तर, मुसलमानको परम्पराअनुसार केटापक्षबाट अत्याधिक महंगो मोटरसाइकल दाइजो मागेपछि रुबनाले अनसीलाई लोभीको संज्ञा दिएर विवाह गरेको तीन घन्टामै डिभोर्स दिएकी हुन् यतिमात्र नभएर उनले अनसीसलाई सजाय स्वरुप जुत्ताको माला लगाएर चारपाटे मुन्डाउन लगाइन् । रुबनाका पिताले अनसीको लागि किनिदिएको मोटरसाइकल चित्त नबुझेर अनसीले घन्टौँ बहस गरेका थिए । रुबनाले ती अनसीलाई डिभोर्स दिएको त्यही दिनमा अर्को विवाह गरिन् । सोही दिन रुबनाले अर्का २५ वर्षीय युवक मोहम्मद इलियाससँग विवाह गरेकी हुन् ।source:bihanipost

About Dailynews Pokhara

Check Also

दुवईबाट देश चलाउछु भन्नेलाई रविले लाईभ झपारे । बाटो छैन, गाउँपालिकाले माग्यो गाडी !

source:news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *