Breaking News
Home / Model photos / आपसमा हात बाँधिएको अवस्थामा भेटियो जोडीको लाश, हत्या कि आत्महत्या ?
Loading...

आपसमा हात बाँधिएको अवस्थामा भेटियो जोडीको लाश, हत्या कि आत्महत्या ?

नदीको किनारमा आधा पानीमा डुबेको अवस्थामा जोडीको लाश भेटिएको छ । जोडीको हात एक आपसमा बाँधिएको अवस्थामा भेटिएको छ । भारतको गुजरात राज्यको अचरासण केनालमा लाश भेटिएपछि एकैछिन निकै होहल्ला भयो । यी दुवैको हराएको रिपोर्ट लेखाइसकिएको थियो । उनीहरुको पहिचान बाइक र चप्पलबाट भएको छ ।मृत्यु हुने दुवै नाबालिग किशोर किशोरी भएको बताइएको छ । प्रहरीमा लेखाइएको रिपोर्टमा आंबलियाका व्यापारीकी छोरीलाई गाउाकै ठाकोर जातीका नाबालिग युवकले भगाएर लिएर गएको उल्लेख छ ।प्रहरीले दुवै वाशको पोष्टमार्टम गरी परिवारलाई सुम्पिएको छ । लाश भेटिँदा यी दुवैको हात एक आपसमा बाँधिएको थियो जसका कारण हत्याको आशंका गरिएको छ । घटना आत्महत्याको पनि हुन सक्ने आशंका गरिएको छ ।

source:donnepal

Loading...

About Dailynews Pokhara

Check Also

जमराको जुस पिउनुहोस् क्यान्सर,मधुमेह,चिनि रोग जस्ता खतरानाग रोगहरु भगाउनुहोस् हेर्नुहोस् ,उमार्ने र पिउने तरिका सहित

फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण …

Loading...