BREAKING NEWS
Loading...

धरानमा मतदान केन्द्र तोकिएकै विद्यालयमा बम विस्फोट

36

धरान उपमहानगरपालिका २० स्थित ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको छ ।मंगलबार दुई अज्ञात व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट गराई फरार रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।धरान–चतरा सडकखण्डको चारकोसे जङ्गल नजिकैको पटनाली मतदान केन्द्रमा बम विस्फोटपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बम विस्फोटबाट कुनै पनि क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए।डीएसपी पौडेलले स्थानीयवासीको भनाइ उद्धृत गर्दै बम विस्फोट गराउने समूह चारकोसे जङगल भागेको जानकारी आएको बताए । प्रहरीले बम विस्फोटमा संलग्न व्यक्तिको खोजी गरिरहेको

साभार अन्नपुर्णपोस्ट

No votes yet.
Please wait...

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *